×

माडी । पूर्वमन्त्री एवम् चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार विक्रम पाण्डेले माडी भएको घरदैलोको क्रममा मतदाताकोलाई सम्बोधन गर्दै निर्वाचित भएपछि माडी जाने निकुन्जको बाटो पिचको लागि पहल गर्ने बताउनु भएको छ ।

२०७० सालमा निर्वाचित भएर वन तथा भु संरक्षण मन्त्रीको जिम्मेवारी सम्हाल्दा पाण्डेकै पहलमा निकुन्ज प्रवेश गर्दा लाग्ने शुल्क निःशुल्क् बनाउनु भएको थियो भने निकुन्ज भित्रको बाटो सेमत फराकिलो बनेको थियो । उहाले २०७४ सालको निर्वाचनमा जनप्रतिनिधि बन्न नसक्दा जनताको काम धेरै पछाडि परेको नेता पाण्डेले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया