×

Month: August 2022

परमादेशदेखि बालुवाटार प्रकरणसम्म-चोलेन्द्रले यसरी खोले सबैका पोल

परमादेशदेखि बालुवाटार प्रकरणसम्म-चोलेन्द्रले यसरी खोले सबैका पोल
काठमाडौं । आफूविरुद्धको महाअभियोग प्रस्तावको फेस गर्न संसदीय समितिमा उपस्थित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिले लिखित प्रश्न सोध्नुअघि सत्ता गठबन्धनदेखि सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीमाथि समेत गम्भीर अभियोगहरु लगाएका छन् । राणाले समितिसमक्ष उपस्थित भएर रेकर्ड गराएको बयानका आधारमा कतिपय न्यायाधीशलाई महाअभियोग लगाउने आधारसमेत तयार भएका छन् भने सत्ता गठबन्धनले न्यायपालिकासँग सौदाबाजी गरेर परमादेशमार्फत केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाइएको ख...

गठबन्धन विदेशी सामु लम्पसार भयो, एमाले १५० सिट जित्छः ओली

गठबन्धन विदेशी सामु लम्पसार भयो, एमाले १५० सिट जित्छः ओली
धनगढी ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप लगाएका छन् । सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सरणमा पुगेका र प्रधानमन्त्री बनाइदेऊ भन्दै माओवादी अध्यक्ष प्रचण्ड पनि भारतसँग खुसुखुसु गर्न थालेका उनले बताए । ‘सत्तारुढ दल देशको लागि नभई व्यक्तिगत स्वार्थका लागि विदेशीको इसारामा पर्न थालेका छन्,’ बुधबार कञ्चनपुर पुगेका ओलीले भने, ‘जनताले त्यो सबै बुझिसकेका छन् । आ...

जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन

जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन
काठमान्डौ । जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन, राजु महर्जन र राजकुमार गिरी रहेका छन् । समितिको मुख्य सचिवमा इश्वर राउत, सचिवहरुमा अजय निराला, अर्जुन कुँवर, दावाछिरी शेर्पा, प्रेम वाइव र लक्ष्मी थापा रहेका छन् । कार्यक्रमको प्रमुख अतिथिमा पार्टी...

चितवनको राप्ती–४ मा १८ बर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य तथा मादक पदार्थ बेच्न नपाइने 

चितवनको राप्ती–४ मा १८ बर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य तथा मादक पदार्थ बेच्न नपाइने 
चितवन ।  चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ ले वडामा किशोरकिशोरी र बालबालिकालाई सुर्तीजन्य तथा मादक पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ ।बुधबार बसेको वडा प्रतिनिधि, सर्वदलीय प्रतिनिधि, संघसंस्था तथा बुद्धिजीवीहरुको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले वडाभित्र सञ्चालित होटल तथा किराना पसल व्यवसायीले वडाको निर्णय कडाइका साथ पालना गर्न निर्देशन गरेको छ । निर्णय अवज्ञा गरे कारबाही गरिने समेत बैठकमार्फत् चेतावनी दिइएको छ । वडा अध्यक्ष केदार आचार्यले बालबालिका र...

उमेश श्रेष्ठले चितवन २ बाट चुनाव लड्ने, क्षेत्रीय समितिमा आवेदन दर्ता

उमेश श्रेष्ठले चितवन २ बाट चुनाव लड्ने, क्षेत्रीय समितिमा आवेदन दर्ता
चितवन ।  राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न नेपाली काँग्रेस क्षेत्रीय समितिमा बुधबार आवेदन दर्ता गराएका छन् । राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए । दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजिरहेका छन् । राज्यमन्त्री श्रेष्ठलाई चितवनको क्षेत्र नम्बर २ बाट चुनाव लड्न काँग्रेसी न...

काँग्रेस नवलपुर क्षेत्रीय समितिले भन्यो : उमेदवार बन्न इच्छुकले भोलि नाम टिपाउनू

काँग्रेस नवलपुर क्षेत्रीय समितिले भन्यो : उमेदवार बन्न इच्छुकले भोलि नाम टिपाउनू
नवलपुर । नेपाली काँग्रेस क्षेत्रीय समिति नवलपुरले मंसीर ४ गतेको लागि तय भएको संघीय निर्वाचनमा उमेदवार हुन ईच्छुक नेतालाई नाम टिपाउन आग्रह गरेको छ । नवलपुर क्षेत्र नं. १ अन्तर्गत पार्टिको तर्फबाट प्रत्यक्ष र समानुपातिक सांसद पदका लागि उमेदवार हुन इच्छुक सबैले भोलि विहान ११ वजेदेखि दिउसो ४ वजेसम्म नाम टिपाउन भनिएको छ । काँग्रेस क्षेत्रीय सभापति अमृत भट्टचनद्धारा जारी सूचनामा क्षेत्रीय कार्यालय रजहरमा उपस्थित भै नाम टिपाउन सकिने छ । हालसम्म नवलपुर क्षेत्र नं. १ मा विपी पुत्र ...

थुतुनो नछाड्न महेश बस्नेतलाई वाइसीएलका नेता पनेरुकाे चेतावनी

थुतुनो नछाड्न महेश बस्नेतलाई वाइसीएलका नेता पनेरुकाे चेतावनी
चितवन । वाईसियल नेपालका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद महेश बस्नेतलाई विगत सम्झन अनुरोध गरेका छन् ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सहितका जनप्रतिनिधि र स्वतन्त्र समूहहरुबाट चुनाव लड्ने तयारी गरिरहेका युवाहरुलाई मुखले सम्झाउँदा मानेनन भने हात,गोडाले सम्झाउनुहोस भनेर पार्टी कार्यकर्ताहरुलाई एक कार्यक्रममा भनेका थिए । पनेरुले सामाजिक संजाल फेस्बुक मार्फत भनेका छन्–महेश कामरेड, तपाईलाई पनि उसै गरि सम्झाउने कोहि निस्क्यो भने क...

प्रेस चौतारीको पत्रकार कल्याणकारी कोषमा तीन जनाको जन्मदिनमा २५ हजार संकलन

प्रेस चौतारीको पत्रकार कल्याणकारी कोषमा तीन जनाको जन्मदिनमा २५ हजार संकलन
चितवन । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका धमाधम सहयोग संकलन भएको छ । हालै जन्मदिन परेका तीन जनाले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रतिमा सिलवालले पाँच हजार रुपैयाँ, जिल्ला अध्यक्ष सुवास पण्डितले १० हजार रुपैयाँ र वैदेशिक रोजगारीका लागि हाल जापानमा रहनु भएका मिलन पौडेलले १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । लामो समयसम्म चितवनमा बसेर पत्रकारिता गर्नुभएका पौडेल प्रेस चौतारी चितवनका सदस्य हुनुहु...

नारायणगढ–मुग्लिन सडक ६ घण्टापछि खुल्याे 

नारायणगढ–मुग्लिन सडक ६ घण्टापछि खुल्याे 
चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।