चितवन । नारायणी नदीमा माछा मार्ने क्रममा एक युवा वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका ३ नगरबन नजिक नारायणी नदीमा माछा मार्ने क्रममा बेलचोकका अन्दाजी  २० वर्षीय सुसान चौधरी वेपत्ता भएका हुन् ।

घटना पश्चात उनका साथिहरुले वडा प्रहरी कार्यालय नारायणगढलाई जानकारी गराएका थिए । वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया