Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । नेकपाले मोरङको विराटनगरमा आज विशाल जनसभा आयोजना गर्दै छ ।

नेकपा प्रदेश-१ को आयोजनामा हुन लागेको विशाल जनसभालाई प्रधामन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । जनसभालाई गृहमन्त्री रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायत नेकपाका शीर्ष नेताहरूले पनि सम्बोधन गर्नुहुने बताइएको छ ।

जनसभाको तयारी पूरा भएको नेकपा प्रदेश-१ ले जनाएको छ ।

तपाईको प्रतिक्रिया