Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जस्तुसुकै अवस्था पनि सामना गर्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक सकिएको छ।शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले अब आउने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न पार्टी तयार हुने निश्कर्ष निकालेको हो।

पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले श-शरीर उपस्थित हुनुपर्छ भने पनि आफूहरू तयार रहेको भन्दै आयोग र अदालत आफूहरू विरूद्ध गए संघर्षमा जाने निश्कर्ष निस्किएको नेकपा केन्द्रीय सदस्य अञ्जना विशंखेले  जानकारी दिइन्।विशंखेका अनुसार आज २९० जना केन्द्रीय सदस्यको नागरिकता संकलन भएको छ।

तपाईको प्रतिक्रिया