आधिकारिक ट्रेड युुनियनको निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी थाल्यो
काठमाडौं । आगामी असोज महिनामा हुने निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युुनियनको निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी सुरु गरेको छ । सिहंदरवार स्थित जलतथा उर्जा आयोगको भवनमा कार्यालय स्थापना काम अगाडी बढाइको हो । प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले देशका ७७ वटै जिल्लामा कार्यालय स्थापना र विभागमा ३० वटा कार्यालय स्थपना गर्ने प्रकृया अन्तिम चरणमा पुुगेको बताउनुभयो ।
प्रमुख निर्वाचन अधिकृत पौडेलका अनुसार जिल्ला र विभागमा गरि १०७ जना निर्वाचन अधिकृत तोक...

























