×

राजनीति

प्रचण्ड–माधव समूहले गुरुङ र पोखरेललाई इन्चार्जबाट हटायो

प्रचण्ड–माधव समूहले गुरुङ र पोखरेललाई इन्चार्जबाट हटायो
काठमाडौं । नेकपाको प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ...

सीता दाहाललाई उपचार गर्न मुम्बई लगियो

सीता दाहाललाई उपचार गर्न मुम्बई लगियो
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा। आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । सीता द...

प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि भोलि भारत लगिने

प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि भोलि भारत लगिने
काठमाडौं । दाहाल–नेपाल पक्षको नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ।विगत केही दिनयता अस्वस्त रहेकी दाहाल पत्नी सीतालाई थप उपचारका भोलि सोमबार भारत लैजान लागिएको स्रोतले  जानकारी दियो। स्रोतका अनुसार, प्रचण्ड पनि भारत जानसक्ने सम्भावना रहेको छ। ‘सीता दाहालले प्रचण्डलाई नै जान चाहेको तर, प्रचण्ड पार्टीको व्यस्तताले जान नपाएको र यदि सीताले जिद्दीनै गरेको खण्डमा उनी जानेछन्’, स्रोतले भन्यो। वंशानुगत पार्किन्सन जस्तो दे...

प्रचण्ड–माधव समुहको निश्कर्ष : चुनावमा जाने त कुरै नगरौं, कँहीपनि जितिदैन

प्रचण्ड–माधव समुहको निश्कर्ष : चुनावमा जाने त कुरै नगरौं, कँहीपनि जितिदैन
काठमाडौं । हाताहाती प्रधानमन्त्री र पार्टी अध्यक्ष नपाएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट बाहिरिनु भएका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले आगामी बैशाखका लागि तय भएको चुनावमा आफूहरुको अवस्था निकै दयनीय हुने निश्कर्ष निकाल्दै बहिष्कारको बहाना खोज्न थाल्नुभएको तथ्य खुलेको छ । गत निर्वाचनमा स्थीर सरकारको नारा दिएर अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि मत मागेको तर पछिल्लो समय ओली फाल्न आफूहरुले गरेको सवै षडयन्त्र ज...

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ।कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमबारे १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो।पुस १६ मा मेलमिलाप दिवस मनाएको कांग्रेसले स्थगित केन्द्र...

हुस्सु नेताहरु….. प्रचण्ड–माधव पक्षको आन्दोलनः पुस २९ को महिनामा ३० गते प्रदर्शन !

हुस्सु नेताहरु….. प्रचण्ड–माधव पक्षको आन्दोलनः पुस २९ को महिनामा ३० गते प्रदर्शन !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । चरणबद्ध आन्दोलनको सूचीमा पौष ३० गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा गर्ने भनिएको छ । तर, रोचक कुरा पौष महिनामा ३० गते नै छैन । यो महिना २९ दिनको मात्र रहेको छ ।  ‘ यो महिना २९ को छ त, कहाँ...

प्रचण्ड-माधव नेपालबारे ओलीको टिप्पणी :  भेट्नु कुहिएर झरेका दुइटा फल

प्रचण्ड-माधव नेपालबारे ओलीको टिप्पणी :  भेट्नु कुहिएर झरेका दुइटा फल
काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ?खिया कहाँ लागेको रहेछ रु दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट’ उनले हाँस्दै भने, ‘खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ ...

प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव

प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनमा अहिलेसम्म तटस्थ रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार प्रचण्ड(नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुसँग छलफल गरेका छन्।स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर उनको निवास खुमलटार पुगेका थिए। राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्।राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड-नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज ...

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि
काठमाण्डौ-प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् । तर राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको विषयमा कुरा उठाउन मिल्ने कि नमिल्ने भन्ने बहस ...