×

मनोरञ्जन

अमेरिकासहित चार देशबाट आए ढोरपाटनमा शिकारी

अमेरिकासहित चार देशबाट आए ढोरपाटनमा शिकारी
बागलुङ- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ।दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो।वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो। दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति...

एसईई दिएका विद्यार्थीहरुलाई केबलकारको यात्रामा विषेश छुट

एसईई दिएका विद्यार्थीहरुलाई केबलकारको यात्रामा विषेश छुट
  गैँडाकोट - एसईई २०८१ सहभागि विद्यार्थीहरुलाई लुम्बिनी केबलकारले केबलकारको यात्रामा विषेश छुट दिने भएको छ । लामो समयदेखि परीक्षाको तयारी गरी परीक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई रिफ्रेस गराउने उद्देश्यका साथ विद्यार्थीहरुलाई विषेश छुटको व्यवस्था गरिएको लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो । विषेश छुट सुबिधा प्राप्त गर्नका लागि विद्यार्थीहरुले एसईई परीक्षामा सहभागि भएको प्रवेश पत्र देखाउनु पर्नेछ भने केबलकारको दुईतर्फि यात्राको रु ५ सं...

तीनकुने क्षेत्रमा कर्फ्यु जारी

तीनकुने क्षेत्रमा कर्फ्यु जारी
काठमाडौं - राजावादी समर्थित प्रदर्शनकारीले अराजकता मचाएपछि तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार ४:२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए। उनका अनुसार गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी ग...

राष्ट्रिय सभामा आज पनि विपक्षीको अवरोध, एक घण्टाका लागि स्थगित

राष्ट्रिय सभामा आज पनि विपक्षीको अवरोध, एक घण्टाका लागि स्थगित
काठमाडौं । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे । यद्यपि, विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे । त्यस्तै, नेपाली कांग्रेसका सांसद कृष्ण...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं- प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ।आजको बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रधा...

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
  काठमाडौं । बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् ।प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो ।सो क्रमा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको छ । फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरी रेग्मी बताउँन् । ‘शौचालय ...

तपाईं कसरी सुत्नुहुन्छ ? यस्तो छ सही तरिका

तपाईं कसरी सुत्नुहुन्छ ? यस्तो छ सही तरिका
तपाईं कसरी सुत्नुहुन्छ ? यस्तो छ सही तरिका स्वस्थ रहनका लागि राम्रो खानपान र व्यायाम जस्तै राम्रो निद्रा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पूर्णनिद्रा सुत्न पाउँदा थकान महसुस हुँदैन र दिमाग दिनभर ताजा रहन्छ। राति राम्ररी निन्द्रा लागेन भने भोलिपल्ट धेरै समस्या देखा पर्न सक्छन् । दिनभरको थकाइपछि राम्रो निद्राको आवश्यकता सबैलाई हुन्छ। राम्रो निद्राका लागि सुत्ने तरिका पनि आरामदायी र सजिलो हुन जरुरी छ । सही तरिकाले कसरी सुत्ने ? हामी सुत्दा कुन आशनमा सुतेका थियौँ र ब्युँ...

ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो

ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो
काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ ।स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताए । तर त्यसको विस्तृत विवरण भने नआइसकेको उनले बताए । ‘त्यहाँ अलि सिनियर टोली नै पठाएर ब...

‘होस्टेल ३’को ट्रेलरको ट्रेन्डिङ कब्जा- मुख्य ट्रेन्डिङमा तेस्रो र फिल्म सेक्सनमा पहिलो

‘होस्टेल ३’को ट्रेलरको ट्रेन्डिङ कब्जा- मुख्य ट्रेन्डिङमा तेस्रो र फिल्म सेक्सनमा पहिलो
काठमाडौं – नेपाली चलचित्र ‘होस्टेल ३’को गत शुक्रवार सार्वजनिक भएको ट्रेलरले व्यापक हाइप प्राप्त गरेको छ । रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो भने नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा र करिब १५ वटा देशमा ट्रेन्डिङमा आएको थियो, जुन अहिलेसम्म पनि कायमै छ । यो ट्रेलर हाल नेपालको लागि युट्युबको मुख्य ट्रेन्डिङमा तेस्रो स्थानमा रहेको छ, जुन आफैँमा ऐतिहासिक छ । ऐतिहासिक यस अर्थमा कि मुख्य ट्रेन्डिङमा रहेका...