ढोरपाटनका मेयर नेपालीसँग धरौटी माग गर्ने आदेश
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटी माग गर्ने आदेश भएको छ ।बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई धरौटी माग गर्ने आदेश गरेको हो ।
हाल बागलुङ कारागारमा रहेका मेयर नेपालीलाई २० लाख धरौटी माग गर्ने आदेश भएको हो ।नेपालीलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउने आदेश दिएको थियो ।तर, उनी धरौटी बुझाएर रिहा भइसकेका छैनन् । नेपालीले सूर...



























