×

मनोरञ्जन

ओलीले प्रस्ताव गरे महाधिवेशनको मिति, पोखरामा हुने

ओलीले प्रस्ताव गरे महाधिवेशनको मिति, पोखरामा हुने
काठमाडौं- नेकपा एमालेको महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ।आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।अध्यक्ष ओलीले महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव पनि गरेका छन्। अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रस्तावमा ११ औं महाधिवेशन मिति र स्थानबारे उल्लेख छ।यसअघि सचिवालय बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

उच्च हिमाली क्षेत्रमा पनि हिमपात र वर्षाको सम्भावना, पदयात्रामा नजान प्रशासनको आग्रह

उच्च हिमाली क्षेत्रमा पनि हिमपात र वर्षाको सम्भावना, पदयात्रामा नजान प्रशासनको आग्रह
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातको सम्भावना रहेकाले पदयात्रीहरूलाई सो आग्रह गरेको हो । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रामा नजानका...

कारागार विभागले भन्यो – भागेका कैदीबन्दी तत्काल फर्किनू

कारागार विभागले भन्यो – भागेका कैदीबन्दी तत्काल फर्किनू
काठमाडौं । कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दी र बालबन्दीहरूलाई तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको छ ।विभागले जेनजी आन्दोलनका नाममा भएको प्रदर्शनका दौरान देशभरका कारागार कार्यालय तथा बालसुधार गृहबाट भागेका कैदीबन्दी र बालबन्दीलाई फर्किन भन्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ । विभागका निर्देशन चोमेन्द्र न्यौपानले बिहीबार एक सूचना जारी गर्दै भागेका त्यस्ता कैदीबन्दी र बालबन्दी अर्को जिल्लामा सम्पर्कमा आएका, पक्राउ परेका वा फेला परेकालाई बुझेर तत्काल सम्बन्धित ...

विष्णु माझीको तीज गीत सार्वजनिक (भिडिओ)

विष्णु माझीको तीज गीत सार्वजनिक (भिडिओ)
काठमाडौं- चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ। आज (बुधबार)  बिहान युट्युबमा विष्णु माझीको नयाँ तीज गीत म त नराउरी सार्वजनिक भएको हो। विष्णुको यस वर्षको तीज गीतमा पनि उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। भिडिओमा मोडल ललिता पौडेलले सँगै ६० जना कोरसले डान्सर राखिएको छ। भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको हो। https://www.youtube.com/watch?v=jINNUJzvTaM

कन्डममा कोकिन राखेर ब्रा भित्र लुकाएर तस्करी, ​भुटान जान लागेकी महिला पक्राउ​​

कन्डममा कोकिन राखेर ब्रा भित्र लुकाएर तस्करी, ​भुटान जान लागेकी महिला पक्राउ​​
काठमाडौं- लागुऔषधका कारोबारीले विभिन्न तरिका अपनाएर तस्करीलाई पूर्णता दिँदै आइरहेका छन् । नेपाल प्रहरीले थाहा पाएसम्म सूक्ष्म निगरानीपश्चात भरियालाई पक्राउ गर्दै आएको छ ।​​ यसैक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक ब्राजिलियन महिला पक्राउ परेकी छिन् । २१ वर्षीया एमिली मिकाइल सान्तोष फेरेइराले ब्राजिलबाट एक किलो ९५० ग्राम कोकिन ल्याएकी थिइन् । कारोबारीले यसअघि भन्दा फरक तरिका अपनाएर फेरेइरालाई कोकिन बोकाएर पठाएका थिए । १० वटा कन्डम भित्र कोकिनलाई तरल पदार्थ बनाएर फ...

दुर्गा प्रसाईंलाई स्वागत गर्न पुगे कांग्रेस सांसद शर्मा

दुर्गा प्रसाईंलाई स्वागत गर्न पुगे कांग्रेस सांसद शर्मा
काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका मेडिकल व्यवसायीलाई स्वागत गर्न कांग्रेस सांसद सुनिल शर्मा पुगेका छन् ।उनी केहीबेर अघिमात्रै डिल्लीबजारस्थित कारागार पुगेका हुन् । कारागारले धरौटी बुझाएपछिको बाँकी प्रक्रिया पूरा गर्नेगरी काम गरिरहेको छ । बैंकिङ कसुर र राजावादी आन्दोलनको घटनामा उच्च अदालत पाटनले कूल २८ लाख धरौटी मागेकोमा उनले सोमबार साँझ सो रकम बुझाएर डिल्लीबजार कारागार फर्किएका हुन् ।दुईवटा मुद्दामा धरौटीमा छाड्ने उच्च अदालत पाटन...

टिकटकर रमा बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
काठमाडौं- टिकटकर रमा बस्नेतलाई अदालतले ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनीमाथि प्रधानमन्त्री र गृहमन्त्रीविरूद्ध अभिव्यक्ति दिएको आरोप थियो।विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो। उनीविरूद्ध गृह मन्त्रालयले अनुसन्धान गर्न पत्र लेखेक...

माधव नेपाल ३५ लाख धरौटीमा रिहा

माधव नेपाल ३५ लाख धरौटीमा रिहा
गैँडाकोट -  विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छोड्ने आदेश गरेको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बुधबार बयान र थुनछेक बहस सकिएसँगै उनलाई धरौटीमा छाड्ने आदेश आएको हो। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो। बहसमा अख्तियारक...

कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ – महानायक हमाल

कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ – महानायक हमाल
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए । पाण्डेको गीतमा महानायक हमालसँगै हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजजी र भक्तजन पनि नाचेका थिए । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै निकै उत्साहित भएको महाराजजीले बताए ।उनले गण्डकीको कोटीहोम निकै सफल भएको दावी गर्दै अन्य प्रद...