पूर्व प्रधानाध्यापक अधिकारीको स्मृतिमा विद्यार्थीहरूलाई लेखन सामाग्री प्रदान
गैंडाकोट । गैंडाकोट ६ मा रहेको श्री भाग्योदय प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यपक स्व। जगदिश अधिकारीको २८ औं पुण्य स्मृति दिवसमा विद्यालयका छात्र छात्राहरूलाई लेखन सामाग्रीहरू हस्तान्तर गरिएको छ ।स्व। अधिकारीको पुण्य स्मृति दिवस कार्यक्रममा शिक्षा क्षेत्रमा उहाँको योगदानका विषयमा चर्चा गरिएको थियो ।
विद्यालयको कामले परासी जाँदा वस दुर्घटनामा परि अधिकारीको निधन भएको थियो । कार्यक्रममा विद्यालय संचालक समितिका पूर्व अध्यक्ष नरहरी सापकोटाले पूर्व प्रधानाध्यापक अधिकारीको योगद...


