नेपाल कृष्णमूर्ति ज्योतिष परिषद्को अध्यक्षमा भण्डारी
हरि सुबेदी
काठमाडौँ । नेपाल कृष्णमूर्ति ज्योतिष परिषद्को अध्यक्षमा लक्ष्मण भण्डारी चयन हुनुभएको छ। परिषद्को केन्द्रीय भेलाले भण्डारीको नेतृत्वमा कार्यसमिति गठन गरेको हो।गुह्येश्वरी मावि सिनामंगल काठमाडौंमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा देवि प्रसाद सुवेदी, सचिवमा अमर आले मगर, कोषाध्यक्षमा यमराज सुवेदी, सदस्यहरुमा सुजल गिरी, दिपन प्रसाद भण्डारी, सुनिता ज्ञवाली, गीता पौडेल र कुल प्रसाद भण्डारीलाई चयन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक भक्त बहादुर बञ...


