×

मध्य नेपाल

देशैभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

देशैभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना
  काठमाडौं । हाल देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।आज बिहानैदेखि काठमाडौंको विभिन्न ठाउँमा हल्कादेखि छिटपुट वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहि...

बित्त आयोगका सदस्यको नियुक्ती बदरको माग गर्दैै सर्वाेच्च अदालतमा विहिबार रिट दर्ता

बित्त आयोगका सदस्यको नियुक्ती बदरको माग गर्दैै सर्वाेच्च अदालतमा विहिबार रिट दर्ता
  काठमाण्डौं । वित्त आयोगमा नियुक्त भएका अयुक्तहरुको शैक्षिक योग्यता नपुगेकोले उनीहरुको नियुक्ती बदरको माग गर्दैै सर्वाेच्च अदालतमा विहिबार रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्य, दिपकराज जोशी, दामोदर तिम्सिना र चुडामणी भण्डारीले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार, मन्त्रीपरिषद, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संवैधानिक परिषद, राष्ट्रि«य प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रि«य प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रि«य प्राकृतिक श्रोत तथा वित्त आयोग,...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान
भरतपुर । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो।भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ। रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । महानगरपालिकाले बिहीबार सार्वजनिक ...

चितवनमा होस्टेलमा मृत भेटिएकी विद्यार्थीका परिवारद्धारा तीन शिक्षकविरुद्ध जाहेरी

चितवनमा होस्टेलमा मृत भेटिएकी विद्यार्थीका परिवारद्धारा तीन शिक्षकविरुद्ध जाहेरी
चितवन । जिल्लास्थित रत्ननगर नगरपालिका– १० मा रहेको एकता शिशु निकेतनको छात्रावासमा झुण्डिएर मृत भेटिएकी विद्यार्थीका परिवारले विद्यालयका प्राचार्यसहित तीन जनाविरुद्ध हत्या अभियोगमा जाहेरी दर्ता गरेका छन् । गोरखा घर भइ रत्ननगर– १५ मामाघरमा बसी अध्ययन गर्दै आएकी १४ वर्षीया सालिन पोखरेल शनिबार बिहान मृत भेटिएकी थिइन् । छात्राबासमा रहेको आफू बस्ने कोठाको सिलिङ फ्यानमा स्काउटको डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएकी उनको परिवारले छोरीको हत्या भएको आरोप लगाएका थिए । दुई वर्षअघि...

छोरी जन्मिएपछि वीरगंजमा अस्पतालबाटै आमा फरार, खोज्दै प्रहरी

छोरी जन्मिएपछि वीरगंजमा अस्पतालबाटै आमा फरार, खोज्दै प्रहरी
  वीरगञ्ज । पर्सामा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा लागेपछि अस्ति साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले बताएको छ। अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए। हिजो साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका उनीहरूको खोजी तीव्र पा...

आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने

आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने
नारायणगढ। दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ ।ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।   नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड(नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम थियो ।कुल ६३...

माओवादी स्थायी कमिटी बस्दै,अध्यक्ष ‘प्रचण्ड’ले बैठकमा उठेका प्रश्नको जवाफ दिने

माओवादी स्थायी कमिटी बस्दै,अध्यक्ष ‘प्रचण्ड’ले बैठकमा उठेका प्रश्नको जवाफ दिने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बिहीबारबाट जारी स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । बिहीबारको बैठकमा माओवादी विशेष रूपान्तरण अभियानको वर्गीकरण र मूल्याङ्कन,आउँदो अभियानको तयारी,संगठनात्मक कार्यविभाजन,सुदूरपश्चिम प्रदेशमा दल नेता फेरबदललगायतका विविध चारवटा एजेण्डामा केन्द्र...

मन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुले गर्‍यो देशभरको क्याम्पसमा प्रदर्शन

मन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुले गर्‍यो देशभरको क्याम्पसमा प्रदर्शन
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ । अनेरास्ववियुका कार्यकर्ताले बिहान ९ बजे एकसाथ देशैभरिका क्याम्पस अगाडि बाट ड्रमर थाल बजाएर प्रदर्शन गरेको हो । सिहंदरवारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै क्याम्पसअगाडि प्रदर्शन गरेका थिए । ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेल...

परिवारका ३ सदस्यको हत्यापछि राजु आफैंले दिएका थिए सूचना

परिवारका ३ सदस्यको हत्यापछि राजु आफैंले दिएका थिए सूचना
  काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । श्रीमती, छोरी र नातिनीको हत्या गरेका राजु घिमिरे भन्ने काजी विकले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजु र ईश्वरीको परिवारका ६ सदस्य बस्दै आएका थिए । राजु डकर्मी काम गर्थे भने ईश्वरीले कलंकीको होटल केही पहिला मात्र बेचेकी थिइन् । आफन्तका अनुसार ईश्वरीको दोस्रो बिहे थियो । पहिलो श्रीमानबाट भएको छोरा विदेशमा थिए भने बुहारी र साढे २ ...