×

खेलकुद

‘अङ्कुरम् एसइई ओपन फुटसल कम्पिटिसन’को उपाधि नारायणी पब्लिकलाई

‘अङ्कुरम् एसइई ओपन फुटसल कम्पिटिसन’को उपाधि नारायणी पब्लिकलाई
भरतपुर । अङ्कुरम् एकेडेमीमा आयोजित ‘अङ्कुरम् एसइई ओपन फुटसल कम्पिटिसन’को उपाधि नारायणी इङ्लिस पब्लिक स्कुले जितेको छ ।एसइई दिएर बसेका विभिन्न विद्यालयका ३५ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनलमा एसओएस बालग्राम भरतपुरलाई चार-एक गोल अन्तरले हराउँर्दै नारायणी इङ्लिस पब्लिक स्कुलले सो उपाधि आफ्नो पोल्टामा पारेको हो । उक्त प्रतियोगितामा विजेता नारायणीका समूह ‘ए’ का पर्वत गाहामगरले सर्वाधिक ११ गोल गरेका थिए भने उपविजेता एसओएसका दीपेश कुमाल उत्कृष्ट डिफेन्डर घोषित भएका थ...

पपुवा न्युगिनीमाथि घरेलु टोली वेष्टइन्डिजको संघर्षपूर्ण जित

पपुवा न्युगिनीमाथि घरेलु टोली वेष्टइन्डिजको संघर्षपूर्ण जित
  अमेरिका । घरेलु टोली वेष्टइन्डिजले आईसीसी टी-२० विश्वकप २०२४ मा पपुवा न्युगिनीमाथि ५ विकेटको संघर्षपूर्ण जित हात पारेको छ ।१३७ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । रोश्टन चेशले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको अविजित इनिङ खेले । एक समय वेष्टइन्डिजलाई जितको लागि १९ बलमा ३९ रन चाहिएको अवस्थामा थियो । त्यसपछि रोश्टन चेश र आन्द्रे रसेलले खेल जितसम्म पुर्‍याएका थिए । स्कोर बोर्डमा खासै ठूलो योगफल नबनाए पनि पपु...

विश्वकप उद्घाटन खेलमा क्यानडाविरुद्ध अमेरिकाको जित

विश्वकप उद्घाटन खेलमा क्यानडाविरुद्ध अमेरिकाको जित
काठमाडौं- आरोन जोन्सको विस्फोट ब्याटिङमा संयुक्त राज्य अमेरिकाले आईसीसी टी-२० विश्वकपको डेब्यु खेलमै जित हासिल गरेको छ। नेपाली समयानुसार आइतबार बिहान भएको विश्वकप उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको हो। अमेरिकाविरुद्धको खेलसँगै क्यानडाले पनि विश्वकपमा डेब्यु गरेको छ। क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले ३ विकेटको क्षतिमा १४ बलअगावै भेट्टायो। अमेरिकाका लागि आराने जोन्स ९४ र केरि एन्डरसन ३ रनमा नटआउट रहे। जोन्सले ४० बलमा ४ चौका र १० छक्का प्रहार गरे।...

सन्दीपलाई भिसा दिन फेरि अस्वीकार, समर्थकहरु निराश

सन्दीपलाई भिसा दिन फेरि अस्वीकार, समर्थकहरु निराश
काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ ।टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

नेपालले अमेरिका र क्यानडासँग टी-२० विश्वकप अभ्यास खेल खेल्ने

नेपालले अमेरिका र क्यानडासँग टी-२० विश्वकप अभ्यास खेल खेल्ने
काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ । आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हु...

मुम्बइलाई हराउँदै कोलकाता आईपीएलको प्लेअफमा

मुम्बइलाई हराउँदै कोलकाता आईपीएलको प्लेअफमा
काठमाडौं । कोलकत्ता नाइट राइडर्स इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ ।शनिबार राति भएको खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।वर्षाले प्रभावितल भएको खेलमा कोलकत्ताले मुम्बइलाई १८ रनले पराजित गरेको हो । १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेटको गुमाएर १५७ रन बनाएको थियो ।कोलकाताका वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २...

कोलकातासँग हारले मुम्बइ लिगबाटै बाहिरिने लगभग पक्का

कोलकातासँग हारले मुम्बइ लिगबाटै बाहिरिने लगभग पक्का
काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ ।कोलकाताको यो मुम्बइको घरेलु मैदानमा १२ वर्षपछि जित हो । यो हारसँगै मुम्बइ लिगबाट बाहिरिन अब औपचारिकता मात्रै बाँकी छ । १७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८.५ ओभरमा १४५ रनमा अल आउट भयो । सूर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६, इशान किशन १३, रोहित शर्मा ११, तिलक बर्मा ४, नेहाल वढेरा ६ र टिम डेविड २४ रनमा आउट भए ।कोलकाताका...

नेपालले टी-२० विश्वकपअघि वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै

नेपालले टी-२० विश्वकपअघि वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै
काठमाडौं । नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ ।पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२:१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो ।नेपालले चार खेलमा नै टस हारेर पहिला फिल्डिङको निम्तो...

टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित
काठमाडौं- तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ।बुधबार वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल खेल्न बाँकी छदा १५१ रनमा अलआउट भयो। नेपालका ओपनिङ ब्याटर विनोद भण्डारी १५ बलमा १९ रन, अनिल साह १० बलमा १४ रन र आरिफ शेख ६ बलमा ३ रन जोडेर आउट भए। लगातार विकेट गुमाएको नेपालका ओपनर लोशेक बमले गुणाकेश मोतीबाट बोल्ड हुनुअघि २९ बलमा १ चौका २ छक्काको मद्दतमा २८ रन जोडे। कुशल मल्लले...