आईपीएल क्रिकेटको रोमाञ्चक खेलमा राजस्थान रोयल्स विजयी
काठमाडौं । इन्डियन प्रिमियर लिगआईपीएल क्रिकेटको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले किङ्गस इलाभेन पन्जाबलाई ४ विकेटले हराएको छ ।१९।३ ओभरमा २२६ रन बनाएको राजस्थानले आईपीएलमा लक्ष्य पछ्याउँदै सबैभन्दा ठूलो जित हासिलको नयाँ रेकर्ड बनायो । यो रकर्ड बनाउन सबैभन्दा अहम् ब्याट्समान बने राजस्थानका राहुल तेवतिया । उनले १८ औं ओभरमा पाँच छक्का प्रहार गरे ।
शारजहाँ मैदानमा गएराति पन्जाबले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले १९।३ ओ...

























