×

खेलकुद

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य
काठमाडौँ । आइसिसी टी-२० विश्वकप छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए। नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए। अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।आजै मुलपानी मैदानमा जारी खेलमा यूएईले हङकङ...

नेपाल र ओमानबीचको खेल आज

नेपाल र ओमानबीचको खेल आज
काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि नै समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ । दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए । पहिलो खेलमा सिंग...

अक्सफोर्ड कलेजमा बुधबारदेखि खेलकुद सप्ताह सुरु

अक्सफोर्ड कलेजमा बुधबारदेखि खेलकुद सप्ताह सुरु
गैँडाकोट। नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ म्यानेजमेन्टमा खेलकुद सप्ताह सुरु भएको छ । कलेजले इन्डोर र आउटडोर गरी दुई समूहमा खेलकुद प्रतियोगिता आयोजना गरेको कलेजका सहायक प्राचार्य तिलकराम पन्थीले जानकारी दिनुभयो । कलेजमा इन्डोर खेलकुद अन्तर्गत टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन, हाजिरीजवाफ, बुद्धिचाल लगायतका खेल तथा आउटडोर खेलकुद अन्तर्गत भलिबल, फुटबल, फुटसल तथा म्याराथुन प्रतियोगिता हुने पन्थीले बताउनुभयो । प्रतियोगिता अन्तर्गत छात्र र छात्राको फरक फर...

सौराहामा केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने

सौराहामा केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने
रत्ननगर। चितवनको सौराहामा केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीको आयोजनामा कार्तिक १८ गतेदेखी २१ गतेसम्म वडा नम्बर ७ को सिसुवार मैदानका प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । खेलको माध्यमबाट सौराहाको पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको युवा संघ नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा सात प्रदेशको ७ टिम र २ विभागीय टिमको...

मेसीलाई कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड

मेसीलाई कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड
काठमाडौं । अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेसीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्।गत वर्ष कतारमा भएको विश्वकपको उपाधि आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित एक समारोहमा ३६ वर्षीय मेसीलाई बालोन डीुओर अवार्डले सम्मान गरियो। मेसीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जितेका हुन्।विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने दोस्रो व्यक्ति बनेका फ्रान्सका फरवार्ड के...

टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपाल सिंगापुरसँग खेल्दै

टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपाल सिंगापुरसँग खेल्दै
काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया छनोट खेल आजदेखि काठमाडौंमा सुरू हुँदैछ।एसिया क्षेत्र छनोटमा ८ देश सहभागी छन्। ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् भने युएई, बहराइन, हङकङ र कुवेत समूह ‘बी’मा छन्। समूह ‘ए’ का सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाइने छ भने समूह ‘बी’का सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइने छ।आज समूह ‘ए’ र ‘बी’ का एकरएक खेल हुँदैछ।समूह ‘ए’बाट नेपाल र सिंगापुरले पहिलो खेल हुँदैछ। कीर्ति...

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए
काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।सन्दीप लामिछानेलाई पनि समेट्दै १५ सदस्यीय टोली घोषणा गरिएको हो ।टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम )ढकाल र सागर ढकाल टिममा अटाएनन्। एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ । ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएई आज खेल्दै

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएई आज खेल्दै
काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच फाइनल खेल आज हुँदैछ । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् ।फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।युएई र हङकङले...

विश्वकप क्रिकेटमा श्रीलंकासँग इंग्ल्याण्ड आठ विकेटले पराजित

विश्वकप क्रिकेटमा श्रीलंकासँग इंग्ल्याण्ड आठ विकेटले पराजित
काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई आठ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले दिएको १ सय ५७ रनको लक्ष्य श्रीलंकाले २५ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । श्रीलंकाको जितमा ओपनर पाथुम निसांका ८३ बलमा ७ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे । सदिरा समाराविक्रामा ५४ बलमा ७ चौका र १ छक्कासहित ६५ रनमा नट आउट रहे । सदिरा र निसांकाले १ सय ३७ रनको शतकीय साझेदारी गरे । इंग्ल्याण्डका लागि दुवै विकेट डेविड विलेले लिए । त्यसअघि भारतको बैंग्लुरु...