×

आर्थिक

ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई मुद्दति खाता योजना

ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई मुद्दति खाता योजना
चितवन । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन सहयोग पु¥याउने बैंकले जनाएको छ । एक लाख रुपैयाँ भन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद...

सिभिल बैंकको स्पष्टीकरण– मर्जरको कुनै निर्णय भएको छैन

सिभिल बैंकको स्पष्टीकरण– मर्जरको कुनै निर्णय भएको छैन
काठमाडौं  । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको स्पष्टिकरण दिएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो । हिमालयन बैंकले प्राप्ति गर्न लागेको भन्दै केहि सञ्चार माध्यममा समाचार प्रकाशन भएको प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको भन्दै सीईओ गुरुङले बैंकले आधिकारिक रुपमा कुनै पनि त्यस्तो सम्प्रेषण नगराएको पनि दावी गरेका छन् । ‘नेपाल राष्ट्र बैंकले लिएक...

नेपाल टेलिकम अनलिमिटेड अफर: मात्र ५५ रुपैयाँमा तीन दिन युट्युब र फेसबुक

नेपाल टेलिकम अनलिमिटेड अफर: मात्र ५५ रुपैयाँमा तीन दिन युट्युब र फेसबुक
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समे...

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त
काठमाडौं।  पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार नियुक्त  हुनुभएकाे छ  सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएकाे हाे । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको ज्ञवालीले जानकारी दिनुभयाे । प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी...

यसपालीको दशैंमा नयाँ नोट पाईयला ?

यसपालीको दशैंमा नयाँ नोट पाईयला ?
काठमाडौं । हरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? धेरैलाई यतिबेला चासोको विषय बनेको छ । कोरोना भाइरस (कोभिड(१९) का कारण नयाँ नोट वितरण हुँदैन कि भन्ने सहजै आकलन गर्न सकिन्छ । दशैंको मुखमा नै लकडाउन भए राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्न सक्छ । तर दशैंमा नयाँ नोट नै दक्षिणा दिनु पर्छ भन्ने प्रचलनका कारण कतै यसपाली नयाँ नोट नपाइने हो कि भन्ने सर्वसाधारणलाई लागेको छ । हुनत गत वर्ष नै तत्कालीन मुद्रा व्यवस्थापन विभागक...

नविल बैंकले साइकल किन्न लोन दिने

नविल बैंकले साइकल किन्न लोन दिने
काठमाडौं । नविल बैंकले साइकल किन्न लोन दिने भएको छ। पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्य प्रति धेरै चेतनशिल भएको कारण यो योजना ल्याइएको बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिनुभयो । त्रिपाठीकाअनुसार यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनु पर्ने छ। यो योजना अन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन। ‘२ लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा २ लाखभन्दा ...

बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने
काठमाडौं । घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो । बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउनेरबढाउने गर्दै आएका थिए । बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ । बेस रेट बढेसँगै बैंकहरुले तत्कालै ब्याजदर बढाइहाल्थे ।

सिभिल बैंकले वचत तथा मुद्दती दुवैमा ब्याजदर बढायो

सिभिल बैंकले वचत तथा मुद्दती दुवैमा ब्याजदर बढायो
चितवन । सिभिल बैंक लिमिटेडले सबै नेपालीकालागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियमबचत खाताू सञ्चालनमा ल्याएको छ ।बैंकले बचत खातामा वार्षिक ६ प्रतिशतब्याजदर प्रदानगर्ने जनाएको छ । यस वचत खाताको न्युनतम मौज्दात रु १० हजार रहेको छ भने यस बचत खाताखोल्दा बैंकले ग्राहकहरुकालागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवापनिप्रदानगर्नेछ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमापनि ८.७५ प्रतिशतको सर्वाधिकब्याजदर प्रदा नगर्दै आईरहेको छ । विद्यमान क...

पेट्रोलको मूल्य फेरी बढ्यो

पेट्रोलको मूल्य फेरी बढ्यो
काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ ।नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।१ सेप्टेम्बर मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।