×

आर्थिक

राष्ट्र बैंकद्वारा ५ फाइनान्सलाई कारबाही

राष्ट्र बैंकद्वारा ५ फाइनान्सलाई कारबाही
काठमाडौँ — नेपाल राष्ट्र बैंकले ५ फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष ०७७र७८ मा स्थलगत सुपरिवेक्षणको आधारमा यी फाइनान्स कम्पनीहरुले तोकिएको मापदण्ड पुरा नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । ती फाइनान्स कम्पनीहरुलाई कारबाहीस्वरुप हर्जाना रकम तिराइएको छ । अनिवार्य मौज्दात कायम नगर्दा समृद्धि र गुडविल फाइनान्स कारबाहीमा परेका छन् । त्यस्तै तोकिएको दरमा विपन्न वर्गको कर्जा प्रवाह गर्न नसक्दा ललितपुर फाइनान्स ३ पटकसम्म कारबाहीमा परेको छ । विपन्न दरक...

खुल्यो सामलिङ पावर कम्पनीको आइपिओ

खुल्यो सामलिङ पावर कम्पनीको आइपिओ
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ।कम्पनीले बिहीबार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रुपैयाँ मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ को बिक्री खुला गरेको हो। निष्कासन गरिएको साधारण सेयरमध्ये पाँच प्रतिशतअर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहने छ लाख ७८ हजार ...

पोखरामा सुपरम्यान जिपलाइन शुरू

पोखरामा सुपरम्यान जिपलाइन शुरू
पोखरा । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले पोखरामा यसरी नै हावामा वेग मार्न थालेका छन् । सराङकोटबाट आखैंअघि हिमाल, जंगल, बस्ती, खोलाको दृश्यावलोकन गर्दै हेमजासम्म सुपरम्यम जिपफ्लाइङ शुरू भएको छ । हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो ९द वल्ड्स स्टिपेस्ट एण्ड ...

पर्यटकीय स्थल चितवनको सौराहाका होटल भरिभराउ

पर्यटकीय स्थल चितवनको सौराहाका होटल भरिभराउ
चितवन । दशैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो देशका पर्यटक पनि आएका छन् । दशैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार नवमी, दशमी र एकादशीका दिन सौराहाका होटल सतप्रतिशत भरिएका थिए । ती दिनमा कतिपय पर्यटकले राम्रा होटल नप...

नेपाल टेलिकमले ल्यायो ग्राहकका लागि आकर्षक अफरहरु, यस्ता छन फाइदा

नेपाल टेलिकमले ल्यायो ग्राहकका लागि आकर्षक अफरहरु, यस्ता छन फाइदा
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । सो अफर कार्तिक १ देखि ९० दिन लागु हुने छ । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर स् अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा से...

आयल निगमलाई १५ दिनमै २ अर्ब २२ करोड घाटा

आयल निगमलाई १५ दिनमै २ अर्ब २२ करोड घाटा
काठमाडौं । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम कच्चा पदार्थको मूल्य बढ्दा नेपाल आयल निगमको घाटा आकासिएको छ । पछिल्लो १५ दिनमा मात्र २ अर्ब २२ करोडभन्दा बढी नोक्सासी प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । कच्चा तेलको बढ्दो मूल्यकै कारण ६ वर्षपछि निगम पहिलो पटक गतवर्ष ४ अर्ब घाटामा गएको थियो । भारतीय आयल कर्पोेरेसन ९आईओसी० ले १६ अक्टोबरमा पठाएको नयाँ मूल्यअनुसार १५ दिनको घाटा २ अर्ब २२ करोड ६ लाख प्रक्षेपण गरिएको प्रवक्ता पाध्यायले बताए । यसअघि ३१ ...

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। सो आईपीओमा कुल २० लाख ३० हजार ९५५ जनाले कुल २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन गरेका थिए। जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ। बाँकी स्वीकृत ...

आजबाट मध्य भोटेकोशीको ९० लाख कित्ता आईपीओ खुला 

आजबाट मध्य भोटेकोशीको ९० लाख कित्ता आईपीओ खुला 
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि  असोज २० गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता ९४ प्रतिशत० कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार क...

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट हुने

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ  शुक्रवार बाँडफाँट हुने
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा बुधवार प्रि - अलोटमेण्ट हुने भएको छ ।विक्री प्रबन्धक सिभिल क्यापिटलले बुधवार प्रि- अलोटमेण्ट गर्ने जानकारी दिएको हो । बिहीवार घटस्थापनाको सार्वजनिक विदा परेकाले नेपाल धितोपत्र बोर्डले अनुमति दिए शुक्रवार अन्तिम बाँडफाँट गर्ने जानकारी क्यापिटलले दिएको छ । कम्पनीको आईपीओमा २१ लाखभन्दा बढी आवेदकहरुले ३५ गुणाभन्दा बढी कित्ता शेयरको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म ७ लाख ४४ हजार...