सरस्वती निकेतनमा योग्य शिक्षकको माग,सेवा–सुविधासहित आकर्षक तलब
गैँडाकोट - शैक्षिक सत्रलाई अझ सुदृढ र गुणस्तरीय बनाउन सरस्वती निकेतन सेकेन्डरी इङ्ग्लिश बोर्डिङ विद्यालयले योग्य, अनुभवी र प्रेरित जनशक्तिको लागि आवेदन आह्वान गरेको छ।
विद्यालयले विभिन्न तहमा शिक्षक र कर्मचारीको आवश्यकता भएको जानकारी दिएको छ। विद्यालयका सहायक प्रचार्य लक्ष्मण कंडेलका अनुसार, प्राथमिक तहमा गणित र अंग्रेजी विषय पढाउने दुई जना शिक्षक आवश्यक छन् भने आधारभूत तहका लागि गणित, विज्ञान, समाजशास्त्र र LC विषय पढाउने चार जना शिक्षकको माग छ।
माध्यमिक तहमा पूर्ण समय सेव...


