कुकुर बन्ने चाहाना पुरा गर्न एक युवाले खर्च गरे १६ हजार अमेरिकी डलर (भिडिओ)
जापान । जापानका एक युवाले कुकुर बन्न १६ हजार हाराहारी अमेरिकि डलर खर्च गरेका छन् । टोको नाम भएका ती युवाले बाल्यावस्था बाटै कुकुर हुन चाहेको सपना पुरा गरेको बताएका छन्।
कुकुरको पोसाक किन्न उनले १६ हजार डलर खर्च गरेर उनी कुकुर बनेर पार्कमा पनि पुगेका थिए । पार्कमा उनलाई देखेर अरू कुकुरहरू आत्तिएका र अचम्मित भएका थिए। ती जापानी युवाको समाचार अहिले विश्व भरि फैलिएको छ ।
https://twitter.com/i/status/1685056190089228288


