सन्दीपको पक्षमा सरोज घिमिरे सहितका अधिवक्ताले बहस गर्ने
चितवन । जवरजस्ती करणीको अभियोग लागेका क्रिकेटर सन्दीप लाामिछानेको तर्फबाट उनको पक्षमा अधिवक्ता सरोज घिमिरे सहितको टोलिले बहस गर्ने भएका छन् ।
चितवन घर भएका सन्दीपको पक्षमा घिमिरे सहितका अधिवक्ताहरुले बहसगर्ने तयारी भएको छ, स्रोतले उज्यालोलाई भन्यो, - आज साँझ या भोलिसम्म निर्णय हुन्छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थायी घर भएका घिमिरेले तत्कालिन संसद विघटनको विपक्षमा बहस गरेका थिए ।
लामिछाने विरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ । उनलाई नेपाल क्...

























