“जेनजी आन्दोलनपछि पहिलोपटक एमाले केन्द्रीय समिति बैठक आजदेखि”
नेकपा(एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। एमाले केन्द्रीय कमिटीको बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुन लागेको हो। केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरू हुनेछ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनको मिति तय गर्नेछ। सचिवालयको ५८ औं बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन।
आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओल...



























