×

खेलकुद

एनपीएल : आज चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने

एनपीएल : आज चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने
काठमाडौं- नेपाल प्रिमियर लिग(एनपिएल) मा आज दुई खेल हुने भएका छन्। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो जनकपुर बोल्ट्स देखिएको छ। जनकपुर बोल्टस्ले उद्घाटन खेलमै विराटनगर किंग्सलाई आठ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर...

एनपिएलमा आज जनकपुरले लुम्बिनीसँग तथा चितवनले सुदूरपश्चिमसँग खेल्ने

एनपिएलमा आज जनकपुरले लुम्बिनीसँग तथा चितवनले सुदूरपश्चिमसँग खेल्ने
काठमाडौं - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आइतबार दुई खेल हुँदैछ।त्रिवि मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ।जनपुर बोल्ट्स यसअघिका तीनै खेलमा विजयी भएको छ भने लुम्बिनी तीनै खेलमा पराजित भएको थियो। जनपुरले पहिलो खेलमा विराटनगरलाई ८ विकेटले, दोस्रो खेलमा कर्णालीलाई ८ विकेटले र तेस्रो खेलमा पोखरालाई ७ विकेटले पराजित गरेको थियो।लुम्बिनी पहिलो खेलमा विराटनगरसँग २ विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले र तेस्रो खेल सुदूरपश्...

एनपीएल – विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत

एनपीएल – विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत
  काठमाडौं - सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५,क्रिस सोलेले १० र अनिल खरेलले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । विराटनगरवि...

एनपीएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

एनपीएल :  सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य
  काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । २४ बलको सामना गरेका उनले ५ छक्का र ३ चौकाको मद्दतमा ५७ रनको अर्धशतकीय पारी खेले ।

एनपीएल- काठमान्डु गुर्खाजलाई हराउँदै चितवन राइनोज विजयी

एनपीएल-  काठमान्डु गुर्खाजलाई हराउँदै चितवन राइनोज विजयी
चितवन-चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)  मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो ।काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।काठमान्डुका लागि शाहब आलमले ३ विके...

एनपीएल – आजको पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गुर्खाज भिड्दै

एनपीएल – आजको पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गुर्खाज भिड्दै
  काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज हुने पहिलो खेलमा काठमान्डु गुर्खाज र चितवन राइनोज भिड्दै छन् । गुर्खाज र राइनोजबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान सवा ९ बजेदेखि सुरु हुनेछ । काठमाडौं र चितवन टोलीबीच केही समानता पनि छ । दुवै टोलीको मार्की तथा कप्तानमा राष्ट्रिय टोलीका आक्रमक ब्याटिङ गर्ने खेलाडी छन् । मिडियम पेसर तथा लोअर अर्डरमा ब्याटिङ गर्ने करण केसीले काठमान्डुको कप्तानी गर्नेछन् भने युवा अलराउण्डर कुशल मल्लले चित...

एनपीएलको उद्घाटन खेलमा जनकपुरको विजयी शुरुवात

एनपीएलको उद्घाटन खेलमा जनकपुरको विजयी शुरुवात
काठमाण्डौ – नेपाल प्रिमियर लिग क्रिकेट एनपीएल को उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १५ ओभर तीन बलमा भेट्टायो । जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रन बनाए । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एकरएक विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्ग्स १९ ओभरमा एक सय २७ रन बनाउँदा ...

माघ १ देखि ५ गतेसम्म राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुकुटेमा हुने

माघ १ देखि ५ गतेसम्म राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुकुटेमा हुने
काठमाडौँ — सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सिन्धुपाल्चोकको सुकुटे बीचमा हुने भएको छ ।माघ १ देखि ५ गतेसम्म हुने प्रतियोगिता जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले नेपाल भलिबल संघको संयोजनमा गर्न लागेका हुन् । उक्त प्रतियोगिताका लागि सोमबार राजधानीमा भलिबल संघसँग व्यवसायी संघले सम्झौता गरेको छ । संघका महासचिव रोशन श्रेष्ठ र व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले प्रतियोगिताका लागि सम्झौता आदानप्रदान गरे ।दुवैतर्फ स...

प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी

प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गर्नुभयो । उहाँले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडी तथा एनपिएलका आठ टोलीकै मार्की खेलाडीको ...