×

अन्तर्राष्ट्रिय/प्रबास

प्रवासी भूमिमा नेपाली कलाको उत्सव – ईनास युकेको छैठौं अधिवेशन लन्डनमा सम्पन्न

प्रवासी भूमिमा नेपाली कलाको उत्सव – ईनास युकेको छैठौं अधिवेशन लन्डनमा सम्पन्न
लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युकेको छैठौं अधिवेशन घोषणा सभा तथा विविध सांस्कृतिक कार्यक्रम लन्डनको ट्रामसेड हलमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सञ्जयभक्त कँडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बेलायतका लागि नेपाली कार्यबाहक राजदूत बिपिन दुवाडी उपस्थित रहनुभएको थियो । सो अवसरमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष कुल आचार्य, एनआरएन यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, सामाजिक अभिय...

“इतिहास रच्ने मौका : आज ओमानसँग जित्दा विश्वकप पुग्नेछ नेपाल”

“इतिहास रच्ने मौका : आज ओमानसँग जित्दा विश्वकप पुग्नेछ नेपाल”
काठमाडौं । नेपालले आज आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स चरणमा ओमानसँग निर्णायक भिडन्त खेल्दैछ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा बेलुका ८:४५ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवै टोली हालसम्म छनोटमा अपराजित छन् । आजको खेलको विजेता टोली आगामी वर्षको टी–२० विश्वकपका लागि प्रत्यक्ष छनोट हुने भएकाले यो खेल दुवैका लागि “फाइनल” सरहको बनेको छ । नेपालले आइतबार यूएईलाई र सोमबार कतारलाई पराजित गरेको थियो । ओमानले पनि सोही क्रममा कतार र य...

अन्ततः दुःखद खबर: विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि

अन्ततः दुःखद खबर: विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि
काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी...

दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको नाटकीय जित

दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको नाटकीय जित
काठमाडौं - आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ ...

चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् ।चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री कार्की बिहीबार अपरान्ह अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेललाई लिएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएकी थिइन् ।‘राष्ट्रपतिले भयरहित ढंगल चुनाव हुने वातावरण तय गर्नका लागि सब...

गैँडाकोटको कालिका रिफाइनरीमा मजदुर आन्दोलित, व्यवस्थापनद्वारा २४ जना कामदार बर्खास्त

गैँडाकोटको कालिका रिफाइनरीमा मजदुर आन्दोलित, व्यवस्थापनद्वारा २४ जना कामदार बर्खास्त
गैँडाकोट - गैँडाकोट-७ मा अवस्थित कालिका रिफाइनरी प्रालिका मजदुरहरु उद्योग व्यवस्थापनको निर्णयविरुद्ध आन्दोलित भएका छन् । विगत तीन वर्षदेखि निरन्तर काम गर्दै आएका २४ जना मजदुरहरुलाई उद्योगले दशैँको फुलपातिसम्म काम गराएपछि अचानक हाजिरी रोक्दै कामबाट हटाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन चितवनका अध्यक्ष रुकुम बहादुर श्रेष्ठका अनुसार बर्खास्त गरिएका मजदुरमध्ये ५ जना महिला र १९ जना पुरुष रहेका छन् । कुनै जानकारी वा कारण बिना कामबाट निकालिन...

हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक

हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक
काठमाडौं- हमास समूहले दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ। इजरायली सञ्चारमाध्यमहरूका अनुसार यो तस्बिर इजरायली रक्षा बल ।आडिएफ० ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो। इजरायलस्थित ‘द होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स’ तथा विभिन्न इजरायली सञ्चार संस्थाले जनाएअनुसार उक्त तस्बिर नोभेम्बर २०२३ मा खिचिएको भिडियोबाट निकालिएको हो। यद्यपि, भिडियो भने सार्वजनिक गरिएको छैन। तस्बिरमा अपहरणमा परेको करिब एक महिनापछिको उनक...

यौनदुराचार लगायतका क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला

यौनदुराचार लगायतका क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला
काठमाडौं । यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना नेपालीहरुलाई अमेरिकाले नेपाल फर्काइदिएको छ ।अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा ती सात नेपाली डिपोर्ट भएका हुन् । उनीहरु २८ देखि ३९ वर्ष उमेर समूहका छन् । अमेरिकाबाट सञ्चालित खसोखास डटकमका अनुसार अमेरिकामा यौन दुराचार र शारीरिक दुर्व्यवहार, डकैती, हतियारको प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभन, मादक पदार्थ सेवन गरेर ग...

टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दै

टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दै
काठमाडौं । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दैछ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।टी-२०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक भेट भएका छन् । जहाँ नेपालले २ खेल जित्दा कुवेतले १ खेल जितेको छ । पछिल्लोपटक नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए । लिग चरणमा नेपाल...