×

नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक  बेपत्ता भएका धादिङ नीलकण्ठ नगरपालिका–९ का १६ वर्षीय नवराज श्रेष्ठ मृत भेटिएका छन्  ।  नवलपुरकाे  देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा श्रेष्ठ नदीमा बेपत्ता भएका थिए ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको  शव आज फेला परेकाे इलाका प्रहरी कार्यालय रजहरले जनाएकाे छ ।

 

तपाईको प्रतिक्रिया