×

नवलपुर । भोलि देखि मौलाकाली केवलकार बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म मात्रै चल्ने भएको छ।नियमित मर्मत सम्भार गर्नुपर्नेभएकोले भोलिदेखि अर्को सूचना जारि नहुँदा सम्मका लागि बिहान ६ बदेखि दिउसो ३ बजेसम्म मात्रै केवलकार संचालन हुने मौलाकाली केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताउनुभयो ।

हामी निरन्तर सेवामा छौँ। यो नियमित मर्मतसम्भार हो, यसले हाम्रो सेवा अझ गुणस्तरीय र सुरक्षित बनाउनेछ। यसबिचमा केही समयका लागि यात्रुबर्गमा पर्न जाने असुविधाका लागि क्षमाप्राथी छौँ पौडेलले भन्नुभयो।

 

तपाईको प्रतिक्रिया