नवलपुर । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं। १ को जारी मतगणनामा अहिलेसम्म ८०० मतगणना सम्पन्न भएको छ । सभापति पदका उमेदवार अमृत भट्टचनले ४५५ मत प्राप्त गर्दै १३५ मतको अन्तर बनाउनु भएको छ । उहाँका प्रतिष्पर्धी कमलप्रसाद पराजुलीको ३२० मत आएको छ ।
क्षेत्रीय सचिवमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा अगाडी छन् । सहसचिवमा तेजप्रसाद घिमिरे र टिकाराम सापकोटा अग्रस्थानमा छन्


उज्यालो खबर