×

राजनीति

आज गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै

आज गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै
काठमाडौं २ असोज, नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनर्स्थापनाका लागि नेतृत्व गरेको र जनतालाई अधिकार सम्पन्न बनाउन राजासँग सम्झौता नगरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिन्छ । १९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सद...

प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल

प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् ।शितलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ । उक्त सहमतिलाई महासचिव पोखरेलले बिडम्बनापूर्ण भनेका हुन् ।‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउने सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो’ पोखरेलले सामाजि...

एमाले सचिवालय बैठक बस्दै, पाण्डे र ज्ञवालीको फरक मतबारे पनि छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, पाण्डे र ज्ञवालीको फरक मतबारे पनि छलफल हुने
काठमाडौं- नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुनेछ। शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरू हुने बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, विधान संशोधन र केन्द्रीय आयोग (निर्वाचन, लेखा, आर्थिक लगायत)  हरूका प्रतिवेदनमाथि छलफल हुने र पारित गर्ने कार्यसूची छ। यसअघि केन्द्रीय कमिटी बैठक बोलाएर यी प्रतिवेदन पारित गर्ने तयारी भए पनि समय अभावला...

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महरविरुद्ध विद्युतीय अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।

डा. सशांक कोईरालाको पहलमा देवचुलीमा ट्रमा सेन्टरको काम सुरु

डा. सशांक कोईरालाको पहलमा देवचुलीमा ट्रमा सेन्टरको काम सुरु
देवचुली–१७ मा ट्रमा सेन्टरको निर्माण कार्य सुरु भएको छ। जग्गाको भोगाधिकार प्राप्त भएको करिब एक वर्षपछि निर्माण कार्य अघि बढाइएको हो। निर्माण कार्यको सुरुवातसँगै प्रतिनिधि सभा सदस्य डा. सशांक कोईरालाले टोलीसहित स्थल अवलोकन गर्नुभएको छ। उहाँले “जनताको स्वास्थ्य सेवा सहज, सरल र निःशुल्क पहुँचमा ल्याउनु हाम्रो प्राथमिकता हो,” भन्दै नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा नजिकै उपलब्ध गराउने उद्देश्य रहेको बताउनुभयो। १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो योजना पूरा भएपछ...

परराष्ट्र मन्त्रालयले भन्यो- लिपुलेक नेपालको अभिन्न भूभाग हो

परराष्ट्र मन्त्रालयले भन्यो- लिपुलेक नेपालको अभिन्न भूभाग हो
काठमाडौं- परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भूभाग रहेको बताएको छ।बुधबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले संविधानमा नेपालको आधिकारीक नक्सामा उक्त भूभाग समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको बताएको हो। मन्त्रालयले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माणरविस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै स्मरण गराएको छ।उक्त क्षेत्र नेपाली भू-भाग र...

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजलाई उन्मुक्ति ! सीआईबीले बुझायो प्रतिवेदन

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजलाई उन्मुक्ति ! सीआईबीले बुझायो प्रतिवेदन
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेत जोडिएको ललितपुर महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा उपसभापति गुरुङको स‌ंलग्नताबारे प्रमाण फेला नगरेकोले उनलाई मुद्दाका चलाउने राय दिइएको छैन । सीआईको अनुसन्धानबाट गुरुङले उन्मुक्ति पाएका छन् । केन्द्रीय अनुन्सन्धान ब्युरोले अनुसन्धान सकेर आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । सीआईबीको अनुसन्धान प्रतिव...

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

सुनसरीको झुम्का कारागारबाट कैदी भागे
विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् ।जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी २०८१ साउन २१ गते...

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक  बस्दै
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुनेछ। र...