काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षको उमेरमा आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा हृदयघातबाट तामाङको निधन भएको हो ।
इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन्।




















उज्यालो खबर









