काठमाडौं ।सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाल पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भूसाललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । उनी पछिल्ला दिनमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण चर्चामा आएका थिए ।प्रहरीले उनलाई केही समयदेखि निगरानीमा राखेको जनाएको छ ।





















उज्यालो खबर

















