किसान सहकारीका सदस्यलाई पुरानो मेडिकल कलेजले उपचारमा छुट दिने
गैँडाकोट -नवलपुरको गैँडाकोटमा मूख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी सस्थाका सदस्यले कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन्।उक्त छुट उपलब्ध गराउने गरी अस्पताल र सहकारीबीच सम्झौता भएको अस्पतालका जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो । सम्झौतापत्रमा अस्पतालका उपनिर्देशक प्राध्यापक डाक्टर राजेश … Continue reading किसान सहकारीका सदस्यलाई पुरानो मेडिकल कलेजले उपचारमा छुट दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed