किसान सहकारीद्धारा नवलपुरका विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग

सुस्मा न्यौपाने गैँडाकोट । मध्यनेपालको उत्कृष्ट सहकारी किसान बचत तथा ऋण सहकारी संस्थाले श्रीपंचमीको अवसरमा नवलपुरका विभिन्न  विद्यालयहरुका गरिव तथा जेहेन्दार विध्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गरेको छ ।नवलपुरको गैँडाकोट १४ मा  रहेका विजयज्योती आधारभुत विद्यालय,पञ्चज्योती आधारभूत विद्यालय र मध्यविन्दु १२मा रहेको सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो … Continue reading किसान सहकारीद्धारा नवलपुरका विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग