किसानकाे २४ औं सेवाकेन्द्र हर्कपुरमा, यसैबर्ष ३० वटा सेवाकेन्द्र पुर्याउछौ : अध्यक्ष चालिसे

नवलपुर । किसान बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट नगरपालिका वडा नं. ११ हर्कपुरमा २४ औं सेवाकेन्द्र उद्घाटन गरेको छ । समृद्ध सदस्य  दिगो परिकल्पनाका साथ २४ औ सेवाकेन्द्रको आज एक समारोहका विच उद्घाटन गरिएको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि गैँडाकाेट नगरपालिका वडा नं‍ ११का … Continue reading किसानकाे २४ औं सेवाकेन्द्र हर्कपुरमा, यसैबर्ष ३० वटा सेवाकेन्द्र पुर्याउछौ : अध्यक्ष चालिसे