कला, साहित्य र सृजनाको प्रर्वधन गर्दै  “किसान बचत”

गोविन्द घिमिरे नवलपुर । नवपरासी पूर्वको गैँडाकोट नगरपालिका वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड कला र साहित्यको संरक्षण तथा संम्वर्धन गर्न लागि परेको छ ।वि.स. २०५२ सालमा स्थापना भएको किसान बचतले सामाजिक उत्तरदायित्व अन्र्तगत कला साहित्य तथा स्थानीय प्रतिभाहरुको प्रर्वधन गर्नका लागि किसान ग्यालरी नाम दिएर आफ्नै … Continue reading कला, साहित्य र सृजनाको प्रर्वधन गर्दै  “किसान बचत”