शिक्षा / स्वास्थ्य

राष्ट्रपति चुनाव : ५३ जनाले हालेनन् भोट

राष्ट्रपति चुनाव : ५३ जनाले हालेनन् भोट
काठमाडौं । राष्ट्रपति निर्वाचनमा ८३१ मत मात्रै खसेको छ । कुल ८८४ मतदाता रहेपनि संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको हो ।राष्ट्रपतिको निर्वाचनमा पार्टीले संस्थागत निर्णय गरेरै राप्रपाका १४ र नेमकिपाका १ गरी १५ सांसद तटस्थ रहे । बिरामी भएर चन्द्र भण्डारी र बर्षमान पुन पनि निर्वाचनमा सहभागी भएनन् । यस्तै, एक जना निलम्बित, एकजना सांसद फरार सूचीमा रहेकाले मतदानमा सहभागी भएनन्। भने रवि लामिछाने पदमुक्त भएपछि एक पद रिक्त छ भने अर्को एक सांसदको मृत्यु भएको छ । प्रदेशतर्फ ५...

एकअर्काको जुठो खाँदा के हुन्छ ?

एकअर्काको जुठो खाँदा के हुन्छ ?
डा.विप्लव अधिकारी सामान्यतः हामी मन मिल्ने हितैषी खानेकुरा खाँदा एकअर्काको जुठोको पर्वाह गर्दैनौं । एउटै थाल वा भागको खानेकुरा सराबरी खाइदिन्छौं ।प्रेमी-प्रेमिका हुन् वा श्रीमान्-श्रीमती, एकअर्काको जुठो खानमा असहज होइन अरु बढी आत्मीय अनुभव गर्छन् । साथी-साथी, आमाबुवा र छोराछोरी प्रायः एकअर्काको जुठो खाइरहेका हुन्छन् । एकअर्काको जुठो खान मिल्छ ? एक जनाले खाएको खानेकुरा अर्कोले पनि सोही भागबाट खाँदा त्यो खानामा थुक धेरैथोरै मिसिएको हुन्छ । साथै सँगै खाएका साथीसँग गिजाक...

जन्मदै मुटुमा समस्या भएका शिशुको चितवनमा  शल्यक्रिया

जन्मदै मुटुमा समस्या भएका  शिशुको चितवनमा  शल्यक्रिया
चितवन । नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए(डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज) को शल्यक्रिया सफल भएको हो । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो । डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताउनुभयो । उहाँले ...

स्वस्थ यौन जीवनका लागि हप्तामा कति पटक यौनसम्पर्क गर्नु उचित ?

स्वस्थ यौन जीवनका लागि हप्तामा कति पटक यौनसम्पर्क गर्नु उचित ?
काठमाण्डौं। यौन सम्पर्क गर्नुको एक होइन अनेक फाइदा छन् । शरीरका लागि मात्र नभई स्वास्थ्यका लागि पनि सेक्स निकै लाभकारी मानिन्छ । नियमित सेक्स गरिरहनाले विभिन्न रोगबाट जोगिन मद्दत हुन्छ । त्यतिमात्र होइन विभिन्न अध्ययनका अनुसार नियमित यौन सम्पर्क गर्नाले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ । साथै यौन सम्पर्कले मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ । के भन्छ अध्ययन ? आरकाइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा अमेरि...

पाठेघरबाहिर किन बच्चा बस्छ ?

पाठेघरबाहिर किन बच्चा बस्छ ?
डा. बालकृष्ण शाह  गर्भावस्थाको समयमा धेरै शारीरिक परिवर्तन हुन्छन् । जब निषेचित अण्डा पाठेघरमा जोडिन्छ, तब गर्भावस्था सुरु हुन्छ । तर कतिपय गर्भवती महिलाहरूमा भने पाठेघर बाहिर बच्चा बस्ने समस्या पनि हुन्छ । श्रीमानको शुक्रकीट र अण्डाशय मिलेर ‘जाइगोट’बन्छ । त्यो जाइगोट बन्ने प्रक्रिया अण्डबहिनी नलीमा हुन्छ र पछि त्यो पाठेघरमा आउँछ । पाठेघरमा त्यो नौ महिना हुर्किन्छ । विभिन्न कारणले त्यो जाइकोज पाठेघरमा नआएर अण्डबाहिनी नली, अण्डाशयमा, आन्द्राको माथि बोसोमा, आन्द्रामा, पाठ...

बाजुरा भूकम्पमा एक जनाको मृत्यु

बाजुरा भूकम्पमा एक जनाको मृत्यु
धनगढी । मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु भएको छ।गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीय दिलबहादुर थापाले जानकारी दिए ।उनका अनुसार रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको मृत्यु भएको हो। यस्तै, गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन्।उनको स्थानीय स्वास्थ्यचौकीमा उपचा...

ऐठन किन हुन्छ ?

ऐठन किन हुन्छ ?
काठमाडौं । मनोचिकित्सक डा. सरोज ओझाका अनुसार सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन् ।पहिलो चरणमा निदाउने बित्तिकैको १० मिनेटको स्थिति यस्तो हुन्छ कि आधा ब्युँझिएको र आधा निदाएको । यतिबेला सानोतिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ । कसैले चर्को स्वरमा बोल्यो, ढोका खोलेको आवाज आयो, भाँडावर्तन बजेको आवाज आयो भने पनि मान्छेको निद्रा भंग हुन्छ । यदि बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुरो हुँदै जान्छ । दो...

मन्टेश्वरीमा नानीबाबुलाई कसरी अध्यापन गराउने ?

मन्टेश्वरीमा नानीबाबुलाई कसरी अध्यापन गराउने ?
- गणेश अधिकारी  सामान्यतया ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई खेलौनाका माध्यमबाट खेल खेलाउँदै सिकाउने पद्धतिलाई मन्टेश्वरी शिक्षा पद्धति भनिन्छ । २० औँ शताब्दीमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले प्रारम्भ गरेको यो शिक्षण पद्धति अहिले विश्वभर लोकप्रिय भएको छ । साथै नेपालमा पनि यसको लोकप्रियता चुलिँदो छ । मन्टेश्वरी शिक्षाले विद्यार्थीको चौतर्फी विकासमा सहयोग गर्छ । यस पद्धतिले विद्यार्थीलाई पढाउने भन्दा पनि उनीहरूको क्षमता पहिचान गरी सोहीअनुसार सिकाइको पद...

बच्चालाई डाइट प्लान कति जरुरी ?

बच्चालाई डाइट प्लान कति जरुरी ?
काठमाडौं । शिशु जन्मिएदेखि ६ महिनासम्म आमाको दूध मात्रै खुवाइन्छ । शिशुको उमेर ५-६ महिना पुगेपछि दूधसँगै पूरक खाना पनि खुवाउन थालिन्छ । ६ महिनासम्म बच्चाको पाचन प्रणाली कमजोर हुन्छ भने ६ महिनापछि बिस्तारै पाचन प्रणाली बलियो हुँदै जान्छ । त्यसैले ६ महिनापछि बालबालिकालाई दिइने पूरक खाना सजिलै पच्ने खालको हुुनुपर्छ । चना, जौ, गहुँ, मकै, काजु, बदाम आदिको मिश्रण गरेर लिटो बनाएर बच्चालाई खुवाइन्छ । बच्चालाई लिटो र गाईभैंसीको दूध पनि खुवाइन्छ । तर यसरी मिसाएर बनाएको लिटो वा दू...