×

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३४ उपसचिव (प्रमुख कोष नियन्त्रक र उप–महालेखा नियन्त्रक), १२२ शाखा अधिकृत (लेखा अधिकृत र कोष नियन्त्रक) र ३५२ नायब सुब्बा (लेखापाल) गरेर ५०८ जना लेखा समूहका कर्मचारीको सरुवा गरेको हो ।

यस अघि महालेखा नियन्त्रक कार्यालयले गत वैशाखमा लेखा समूहका ६ जना उपसचिव र ४४ जना शाखा अधिकृतको सरुवा गरेको थियो ।

को कहाँ पुगे ?

तपाईको प्रतिक्रिया