गैँडाकोट । नवलपुरका सबै संस्थागत विद्यालयहरु आइतबार बन्द हुने भएका छन् ।लुम्बीनी आवासीय माध्यामिक विद्यालयका प्राचार्य मोतिराम तिवारीको निधनको शोकमा जिल्लाका सबै संस्थागत विद्यालयहरुमा विदा दिइएको हो ।
प्याव्सनका पूर्व जिल्ला अध्यक्ष समेत रहेका तिवारीको असोज ३१ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।



















उज्यालो खबर









