×

चितवन । चितवनको भरतपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं. १० बस्ने ४५ वर्षका प्रकाश आले मगर मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको सूचना अनुसार भाटभटेनी सुपर मार्केट नजिकै रहेको कुलो (खोल्सो)मा उनि मृत अवस्थामा भेटिएका हुन् । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया