×

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले आज ललिता निवास प्रकरणमा थुनामा रहेका गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलाशले गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतले जनाएको छ।

तपाईको प्रतिक्रिया