काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर २ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

कांग्रेसका दुर्लभ थापा क्षेत्री २२३० मतका साथ अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेत १६३२ मत ल्याएर दोस्रो छन् । राप्रपाका मोहन केसीको १२३ मत आएको छ ।

तपाईको प्रतिक्रिया