नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता चित्रध्वज जिसीले पुस्ता हस्तान्तरणका लागि आफुले उमेदवारी दिएको भन्दै पछि नहट्ने प्रष्ट पारेका छन् ।उज्यालो खबरलाई आज विहान आफ्नै निवासमा अन्तर्वार्ता दिदै उनले भने सधैभरी एउटै व्यक्तिलाई बोक्ने परम्परा तोडिनुपर्ने बताए, मेरो बुवाले पनि संशाकलाई भोट हाल्नुभयो, मैले पनि हाले अव छोराले पनि हाल्नुपर्ने ?

हेर्नुहाेस जिसीले दिएकाे पहिलाे अन्तरवार्ता  उज्यालो खबरमा :

तपाईको प्रतिक्रिया