Month: October 2022

मिठा कुरामा नभुलौं,विकाश गर्नेलाई चुनौं : काँग्रेस नेता लामिछाने

मिठा कुरामा नभुलौं,विकाश गर्नेलाई चुनौं :  काँग्रेस नेता लामिछाने
कावासोती । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु प्रसाद लामिछानेले नवलपुर क्षेत्र नं २ का मतदातालाई चिल्ला र मिठा कुरामा नभुलि विकास गर्न सक्ने गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका छ्न । सोमबार कावासोतीको वडा नं ३ मा लोकतान्त्रिक वाम गठबन्धनको वडा सम्पर्क कार्यालय उदघाटन गर्दै महामन्त्री लामिछानेले यस्तो बताएका हुन ।  लामिछानेले मिठा कुरा गर्ने तर काम नगर्ने उम्मेदवारलाई मत हाल्न नहुने बताउदै व्यक्तिगत लगानिमै विकाशको अभियान अगाडि बढाएका गठबन्धनका उम्मेदवा...

चुनाव जितेर एमालेकाे सरकार आए लालपुर्जा बाड्छौ : एमाले उम्मेदवार पाैडेल

चुनाव जितेर एमालेकाे सरकार आए लालपुर्जा बाड्छौ : एमाले उम्मेदवार पाैडेल
गैंडाकोट। नेपाल कम्युनिस्ट पार्टी (एमाले)  नवलपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण पौडेलले नवलपुरको सुकुम्बासी समस्या समाधान गर्ने काम पहिलो प्राथमिकता रहेको बताएका छन्। गैंडाकोट नगरपालिका वडा नं. १ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा एमालेको सरकार हुँदा बनेको भूमि आयोगले नवलपुरका सबै सुकुम्बासीको तथ्यांक संकलन कार्य सकेको र एमालेको सरकार आए लगत्तै लालपुर्जा प्रदान गर्ने बताएका छन्। एमाले जनताको पार्टी रहेको र एमालेको सरकारले मात्र सुकुम्बासी समस्या स...

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्ष जेल सजाय गर्न माग दाबी

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्ष जेल सजाय गर्न माग दाबी
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए । उनका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको हो ।सरकारी वकिलको कार्यालयका अनुसार लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्त...

चितवनमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार

चितवनमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार
चितवन । माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार भएका छन् । माडी नगरपालिका–६ रामराज्यपुरस्थित आफ्नै घरमा अन्दाजी २२ वर्षीय राजन गुरुङले आफ्ना बुबा ६५ वर्षीय रामबहादुर गुरुङको निधारमा हिजो राती साढे ११ बजेको समयमा खुकुरी प्रहार गरी फरार भएका हुन् । खुकुरी प्रहारबाट घाइते भएका रामबहादुर गुरुङको बघौडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि चितवन मेडिकल कलेज ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । घाइतेको निधारमा गहिरो चोट ला...

पाँच वर्ष म नहुँदा विकास अवरूद्ध भयो : पूर्वमन्त्री विक्रम पाण्डे

पाँच वर्ष म नहुँदा विकास अवरूद्ध भयो : पूर्वमन्त्री विक्रम पाण्डे
चितवन ।  राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकासको काम रोकिएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा भरतपुर–२६ सिमरीमा बोल्दै नेता पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्यायप्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न आग्रह गर्नुभयोे । ‘गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा विकासको काम रोकियो,’ पूर्वमन्त्री पाण्डेले भन्नुभयो, ‘यसले चितवनवासी आम जनताले घाटा मात्रै व्यहोर्नु पर्याे । त्यसैले अबको नेतृत्वमा विकासवा...

जापानमा हजारौं बिरामीको टाउकोको अप्रेशन गरिसकेका नेपाली डाक्टर

जापानमा हजारौं बिरामीको टाउकोको अप्रेशन गरिसकेका नेपाली डाक्टर
कविकिरण न्यौपाने टोकियो । नेपालमा मात्र होइन, विदेशमा पनि नेपाली डाक्टरहरूको गुनगान हुने गर्छ । कतिपयले डाक्टरलाई भगवानको रूप पनि भन्ने गर्छन् । विश्वकै विकसित देश मध्ये पर्ने जापानमा पनि नेपाली डाक्टरको चर्चा चल्ने गरेको छ । जापानमा अहिले ५ जना नेपाली डाक्टरहरूले जापानका विभिन्न अस्पतालहरूमा सेवा प्रदान गरिरहेका छन् । जसमध्ये जापानको टोकियो र चिवामा मा ३ जना, आईजूमा १ जना र नागोयामा १ जना रहेको बताइएको छ । डाक्टरी पेसा एक संवेदनशील पेसा पनि हो । त्यसमा पनि टाउकोको डाक...

कसरी सुत्ने ?

कसरी सुत्ने ?
भोजन, व्यायाम जत्तिकै अपरिहार्य छ आराम पनि । शरीरलाई निश्चित अवधि पूर्ण आराम जरुरी हुन्छ । त्यसैले हामीलाई निद्रा लाग्छ । गहिरो निद्रा आफैंमा ओखतीसमान मानिन्छ । गहिरो निद्रा कसरी पाउने त रु यसबारे धेरै खोज र अभ्यास भएका छन् । साथै सुत्ने तरिका अझ भनौं आसनबारे पनि सोधीखोजी हुने गरेका छन् । सुत्ने कसरी त ? सामान्य लाग्छ, तर सुताइको तरिका सही नहुँदा हाम्रो शरीरले समुचित कार्य गर्न सक्दैन । पूर्ण आराम अनुभव गर्न सक्दैन । त्यसैले सुत्ने तरिका पनि जान्नुपर्छ । सुतेको बखत शरीर...

रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु

रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु
बुटवल । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । आज सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्...

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी
काठमाडौं । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ ।आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । पूर्ण समानुपातिक संसद हुनुपर्ने उसको प्रस्ताव छ । प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने पनि उसले बताएको छ । २०४६ पछिका उच्चपदस्थ नेता ...