काँग्रेस गैँडाकाेटकाे घाेषणापत्र : ठाउँ-ठाउँमा सीसी टि भी देखि फ्री वाइफाई सम्म
गैंडाकोट । नेपाली कांग्रेस गैंडाकोटले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शनिवार पार्टीको कार्यालय बि पि स्मृति भवन कांग्रेस चोकमा आयोजित एक समारोहका बीच नेपाली कांग्रेस गैंडाकोट नगर कार्य समितिले घोषणा पत्र सार्वजनिक गरेको हो । नेकाले सार्वजनिक गरेको घोषणा पत्रमा नगरका सामुदायिक बिद्यालयहरुमा माध्यमिक तहको निशुल्क शिक्षा, शिुल्क प्रयोगशाला, नगरका गुरुकुलहरुको व्यवथापन, नगरलाई विश्वविद्यालयको सीटी बनाउने योजना, गैंडाकोट वडा नं। ३, ४ र ८ मा रहेको क्षेत्रिय रंगशालाको नि...