Month: March 2022

कांग्रेसले हल्का रुपमा लियो, एमालेसँग गठबन्धन हुनसक्छ : प्रचण्ड

कांग्रेसले हल्का रुपमा लियो, एमालेसँग गठबन्धन हुनसक्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसलाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका छन् । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधार खोजी गरेका हुन् । प्रचण्डले तालमेलमा ‘सम्मानजनक हैसियत’को विषयलाईसमेत उठान गरे । कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिबाट बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्म...

जुम्ला पुगेर ओलीले भनेः नेकपा एमालेमा जनताको आकर्षणले गठबन्धनलाई छटपटी भइरहेको छ

जुम्ला पुगेर ओलीले भनेः नेकपा एमालेमा जनताको आकर्षणले गठबन्धनलाई छटपटी भइरहेको छ
जुम्ला ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताए । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यस्तो बताएका हुन् । ुजुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार गर्न सक्ने सहयोग मैले गर्ने छु, उनले भने, केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु । ढुक्क हुनुहोस् र सिञ्जाको विकास गर्न हामी तयार छौं । जुम्लाको विकासका लागि सबैले एकआपसम...

चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो

चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो
चितवन – चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को दुई चौमासिकमा जिल्लामा ९५८ महिला उद्यमी थपिएका छन् । जिल्लामा ५८९ जना पुरुष उद्यमी थपिँदा महिला उद्यमीको सङ्ख्या लगभग दोब्बरले थपिएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार चालु आर्थिक वर...

निर्वाचन केन्द्रित अभियानमा कांग्रेस नवलपुर : शनिबार ९२ वडामा एकै साथ प्रशिक्षण

निर्वाचन केन्द्रित अभियानमा कांग्रेस नवलपुर : शनिबार ९२ वडामा एकै साथ प्रशिक्षण
नवलपुर । नेपाली कांग्रेस नवलपुरले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।कांग्रेस केन्द्रिय कार्यसमितिले “घर घर जाउ कांग्रेस जिताउ” अभियानको सुरुवात गरे सँगै नवलपुरमा पनि कांग्रेसले अभियानलाई तिब्रताका साथ अगाडि बढाएको हो । अभियान अन्तर्गत कांग्रेसले जिल्लाको दुईवटै संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र ८ वटा पालिकामा प्रशिक्षण सप्पन्न गरिसकेको र चैत १९ गते शनिबार जिल्लाका ९२ वडामा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम गरिने कांग्रेस नवलपुरका ...

नयाँ वर्षको कार्यक्रममा गायक हरिश माथेमा चितवन आउने

नयाँ वर्षको कार्यक्रममा गायक हरिश माथेमा चितवन आउने
चितवन ।नव वर्ष २०७९ को पुर्व सन्ध्यामा ,चम्पानगर, देवनगर, चितवन स्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रेटमा बृहत् साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ। यहि चैत्र ३० गते बुधबार आयोजना हुन लागेको सो कार्यक्रममा नेपाली गीतर सङ्गीत क्षेत्रका चर्चित एवम् लोकप्रिय गायक हरिश माथेमाको साथमा अतिथि गायक दिपक थापाको प्रस्तुति रहने जानकारी इभेन्ट पार्ट्नर डिएन इभेन्ट्स तथा माई इभेन्ट्सले जनाएको छ। डिजे क्वीन, डिजे बीजे को साथमा स्थानीय थर्ड आई ब्याण्डको समेत प्रस्तुती रहने इभेन्...

सत्ता गठबन्धनको बैठक : स्थानीय निर्वाचनमा एकतावद्ध भएर जाने

सत्ता गठबन्धनको बैठक :  स्थानीय निर्वाचनमा एकतावद्ध भएर जाने
काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो । बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

गैँडाकोट वडा नं.५ द्धारा सिलाई मेसिन हस्तान्तरण

गैँडाकोट वडा नं.५ द्धारा सिलाई मेसिन हस्तान्तरण
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ले  आयआर्जनमा टेवा पुगोस भन्ने उदेश्यले वडाका तीनजना महिलाहरुलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ ।वडाबाट विनियोजित बजेटबाट   तीनजना महिलाहरुलाई सिलाई मेसिन सहयोग सहयोग गरिएको हो । स्थानीय शोभा नेपाली, पार्वती सुनार र संगिता सुनारलाई वडा अध्यक्ष नवराज कंडेलले सिलाई सेसिन हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष कंडेलले वडाले उपलव्ध गराएको सिलाई मेसिन मार्फत आयआजर्न बढाउन आग्रह गर्नुभयो ।उहाँले सिप भएर पनि मेसिनको अभावमा ब...

भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एकजनाको मृत्यु

भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एकजनाको मृत्यु
गैँडाकोट । भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एकजनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ८ ग्लोब्ल बैंक नजिकै युपी ९३ बी टी ४७४५ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा एक साईकल यात्रीको मृत्यु भएको हो । अन्दाजी ५२ बर्षीय पुरुषको परिचय खुल्न सकेको छैन । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।साईकल यात्रीलाई ठक्करदिने सवारी र चालकलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको छ ।

बालुवाटारमा सत्तागठबन्धनको बैठक आज बस्दै

बालुवाटारमा सत्तागठबन्धनको बैठक आज बस्दै
काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्ने भएको छ।स्थानीय तह निर्वाचन तयारी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न गठबन्धन बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। ‘आज बिहान ११ बजेका लागि गठबन्धन बैठक बोलाइएको हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो। प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन्।यस्तै बैठकमा चुनावी तालमेलबारे कुराकानी गर्ने तयारी छ।नेपाली कांग्रेसले स्...