गैँडाकोट ८ मा जाग्यो एमाले : जयमहादेव टोलमा ३५ सदस्यीय कमिटि गठन
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरपालिका वडा नं. ८ को बैठकले वडाको जय महादेव टोलमा ३५ सदस्यीय टोल कमिटि गठन गरेको छ।नेकपा एमाले जिल्ला सदस्य गोपाल गौतमको प्रमुख आतिथ्यता एवंम् नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा भएको बृहत भेलाले जय महादेव टोलमा लक्ष्मी पौडेलेको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटि गठन गरेको हो । वडा नं. ८ का अध्यक्ष श्रीहरी चालिसेले वडाका ९ वटै टोलहरुमा कमिटि गठन गर्ने अभियान अन्तर्गत जयमहादेव टोलमा कमिटि गठन गरिएको जानकारी दिनुभया...