भरतपुरको लक्ष्मी मावि “सूचना तथा प्रविधि मैत्री कक्षाकोठा निर्माण सहयोग कार्यक्रम” का लागि छनौट
गोविन्द घिमिरे
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ मा अवस्थित लक्ष्मी माध्यामिक विद्यालयलाई (ICT Based Classroom Support Programme) सूचना तथा प्रविधि मैत्री कक्षाकोठामा रुपान्तरण गरिने भएको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजनाले सो विद्यालयलाई सूचना तथा प्रविधि मैत्री कक्षाकोठा निर्माणका लागि सहयोग गर्ने भएको हो ।
देशभरका विभिन्न विद्यालयहरुले पेश गरेका आशयपत्रहरु मुल्याकंन गर्दा चितवन जिल्लाबाट लक्ष्मी माध्याम...