देवचुली । नेपाली काँग्रेस १४औं महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतिमा सभापतिका उम्मेदवार अमृत भट्टचनले मतान्तर बढाउँदै जानुभएको छ ।६०० मत गणना सकिदा भट्टचनले ८० मतले अग्रता लिनुभएको छ । थप जानकारी केहिबेरमा दिनेछौ ।