×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा आज विहान मोटरसाईकल दुर्घटना हुँदा एक युवती गम्भिर घाईते भएकि छिन् ।
गैँडाकोट नगरपालिका वडा नं. ८ विजयचोकमा बा.प्र.०३०२ प ९५३३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भरतपुर १८ कि १९ वर्षीया सपना पौडेल घाईते भएको प्रहरीले जनाएको छ । उनको नयाँ मेडिकल कलेजमा उपचार भैरहेको छ ।
पूर्ववाट पश्चिम जाँदै गरेको मोटरसाईकल उनका दाजु सूर्य पौडेलले चलाएको प्रहरीले जनाएको छ । विहान १० वजे भएको दुर्घटनाको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया