Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

तनहुँ । कोरोना भाईरसको संक्रमण बढ्न सक्नेतर्फ ख्यालगर्दै तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाभर सञ्चालन हुने परिक्षाहरु स्थगन गरेको छ ।
मंगलबारदेखि सञ्चालन हुने भनिएको आधारभूत तह(कक्षा ८) र अन्य कक्षाहरुको परिक्षा स्थगित गरेको आँबुुखैरेनी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए ।
अर्को सूचना जारी नभएसम्मका लागि सबै परिक्षाहरु स्थगित गाउँपालिकाको बैठकले स्थगीत गरेको उनले बताए ।गाउँपालिका कार्यालयले सबै शैक्षिक गतिविधिहरु भर्चुअल रुपमा गर्न आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया