×

Month: December 2020

नेकपाका प्रभावशाली नेताहरु शंकर पोखरेल, बादल र महेश बस्‍नेत चितवन आउने

नेकपाका प्रभावशाली नेताहरु शंकर पोखरेल, बादल र महेश बस्‍नेत  चितवन आउने
चितपन । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनको अगुवा कार्यकर्ता भेला पुस २० गते हुने भएको छ । भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेत, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश सचिव आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम ...

गैँडाकोट नगरपालिकाको आठौँ नगरसभा सम्पन्न : तीन जना कर्मचारी सम्मानित

गैँडाकोट नगरपालिकाको आठौँ नगरसभा सम्पन्न : तीन जना  कर्मचारी सम्मानित
गैँडाकोट । गैँडाकोट नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको सभाध्यक्षमा भएको नगरसभाले वातावरण तथा प्रकृतिक स्रोत संरक्षण ऐन २०७७ विधेयकका केही बुँदाहरु संसोधन गरि निणर्यार्थ पारित गर्दै विहिबार आठौँ नगरसभा सम्पन्न भएको हो । आठौँ नगरसभामा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भूसालले गैंडाकोट नगरपालिकाको वातावरण तथा प्रकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुत गर्नुभएको थियो । १९ पृष्ठहर...

राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउने व्यक्ति पक्राउ गर्न प्रहरी परिचालन 

राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउने व्यक्ति पक्राउ गर्न प्रहरी परिचालन 
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक र अमर्यादित लाञ्छाना लगाउँदै नाराबाजी गर्ने व्यक्तिको पहिचान भएको छ । प्रहरीले प्रचण्ड–माधव पक्षधर नेकपाका ती कार्यकर्तालाई पक्राउ गर्न सम्बन्धित युनिटलाई परिचालन गरेको स्रोतले जनाएको छ । तत्कालिन माओवादी सम्बद्ध वाइसिएलका केन्द्रीय सदस्य रहेका दार्चुलाका नरवहादुर बिष्टलाई प्रहरीले खोजी गरिरहेको एक उच्च अधिकारीले बताए । बि...

चितवन गोन्द्राङका बसन्त खनाल लागुऔषध सहित पक्राउ

चितवन गोन्द्राङका बसन्त खनाल लागुऔषध सहित पक्राउ
नवलपुर । भरतपुर महानगरपालिका वडा नं. ९ का ४० वर्षीय बसन्त खनाल लागुऔषध सहित पक्राउ परेका छन । पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको लु १ ख ९९१७ नम्बरको बस लाई चेकजाँच गर्ने क्रममा सो बसको डिक्कि भित्र लागुऔषध लुकाई ल्याएका उनलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको हो । बिनयी त्रिबेणी गाउँपालिका वडा नं २ दाउन्ने स्थित राजमार्गमा को संयुक्त चेकिङ टोलीले सवारी जाचँ गर्ने क्रममा उनि लागुऔषध सहित पक्राउ परेको डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए । बसको डिक्कि भित्र लु...

काठ दाउराको बिक्रीवितरण खुलाउन माग गर्दै कावासोतीमा प्रदर्शन

काठ दाउराको बिक्रीवितरण खुलाउन माग गर्दै कावासोतीमा प्रदर्शन
कावासोती । काठ दाउरा बिक्रीवितरण खुलाउन माग गर्दै पुर्वी नवलपरासीको कावासोतिमा नवलपुर वैज्ञानिक वन संजालले पुर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन्। गत जेठमा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले अर्को ब्यवस्था नभए सम्मका लागि काठ दाउरा कटान, बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । जेठमा लगाईएको प्रतिबन्ध अहिलेसम्म नखोलिएको भन्दै नवलपुर वैज्ञानिक वन संजालको अगुवाईमा प्रदर्शन गरिएको हो । कावासोतीको थकाली चोकबाट सुरु भएको र्‍याली डिभिजन वन कार्यालय अगाडि पुगेर कोण सभामा परि...

प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन
विराटनगर ।प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेका छन्।प्रधानमन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्। नेकपाका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीका अनुसार मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको ह...

अपराध नियन्त्रणका लागि महिला प्रहरीको टोली घरघरमा

अपराध नियन्त्रणका लागि महिला प्रहरीको टोली घरघरमा
चितवन । अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान शुरू गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महिला सेल ले घरदैलो डोर टु डोर सचेतना अभियान सञ्चालन गरेको हो । महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान गरिएको हो । ‘स्पेशल टास्क डोर टु डोर अवार्नेस’ कार्यक्रम प्रभावकारी बनेकोे सेलका प्रमुख प्रहरी निरीक्षक प्रवीना गिरीले बताइन् । अभियानले गर्द...

नेपाली कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै

नेपाली कांग्रेसले  ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै
काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ । यसै सन्दर्भमा कांग्रेसले विहिबार ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै छ । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले आज आयोजना गर्न लागेको ‘ने...

महानगरले रोक्यो नारायणी किनारमा निर्माणाधीन हात्ती स्तम्भ

महानगरले रोक्यो नारायणी किनारमा निर्माणाधीन हात्ती स्तम्भ
भरतपुर । नारायणी किनारमा जोर हात्ती राख्नको लागि निर्माण भइरहेको हात्ती स्तम्भको निर्माणकार्यलाई महानगरपालिकाले बन्द गराइदिएको छ ।विगत ७ दिनदेखि निर्माण भइरहेको उक्त संरचनालाई महानगरले अर्को निर्णय नभएसम्मका लागि निर्माणकार्यलाइ स्थगित गर्न भनेको छ । गएको बर्खायाममा सो स्थानमा रहीआएको हात्ती र हात्ती राख्ने स्थाननै बगाएपछि स्थानीय टोल विकास संस्थाहरुले उक्त हात्ती राख्ने ठाउँ पुन निर्माण सुरु गरेका थिए । तर महानगरले विना योजना संरचना निर्माण गरेको भन्दै रोक लगाएको छ । य...